
Art
- Select a language for the TTS:
- UK English Female
- UK English Male
- US English Female
- US English Male
- Australian Female
- Australian Male
- Language selected: (auto detect) - EN
Play all audios:
Loading...
आत्मीयता व्यक्त गर्ने अनेक माध्यम र तरिका छन् । कसैले शब्द, कसैले संगीत र कसैले चित्र । चित्रकारद्वय इशान परियार र सबिता डंगोलले भने चित्रकै सहारामा एक–अर्काप्रतिको अगाध मायालाई दर्साएका छन्
। उनीहरूको माया गुलाबको फूलमा देखिन्छ । त्यति मात्र कहाँ हो र डुंगा, काइयो, माछा, चरा, पानी जताततै उनीहरूको माया नै माया छरिएका छन् ।